-
२ राजा २३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तैपनि यहुदामाथि यहोवा परमेश्वरको जुन क्रोध दन्केको थियो, त्यो शान्त भएन। किनकि मनस्सेले दुष्ट कामहरू गरेर उहाँलाई असाध्यै रिस उठाएका थिए।+
-
-
इजकिएल २४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ म यहोवाले नै यो कुरा भनेको हुँ। यो पूरा भएरै छोड्नेछ। म सजाय दिनदेखि पछि हट्नेछैनँ, दया देखाउनेछैनँ र पछुतो मान्नेछैनँ।+ तिनीहरूले तेरो काम र व्यवहारअनुसारै तेरो न्याय गर्नेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
-