प्रकाश १८:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “त्यससित अवैध यौनसम्बन्ध* राखेका अनि त्यससँग निर्लज्ज विलासी जीवन बिताएका पृथ्वीका राजाहरू त्यो जलेर धुवाँ निस्केको देखेपछि त्यसको निम्ति रुनेछन् अनि छाती पिट्दै बिलौना गर्नेछन्।
९ “त्यससित अवैध यौनसम्बन्ध* राखेका अनि त्यससँग निर्लज्ज विलासी जीवन बिताएका पृथ्वीका राजाहरू त्यो जलेर धुवाँ निस्केको देखेपछि त्यसको निम्ति रुनेछन् अनि छाती पिट्दै बिलौना गर्नेछन्।