इजकिएल २३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “त्यसैकारण हे ओहोलिबाह, ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले घिन मान्दै पर पन्छाएका तेरा प्रेमीहरूलाई म सुऱ्याउँछु+ र तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा ल्याउँछु+— इजकिएल २३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तिनीहरूले तँलाई निर्वस्त्र पार्नेछन्+ र तेरा सुन्दर गरगहना लुट्नेछन्।+
२२ “त्यसैकारण हे ओहोलिबाह, ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले घिन मान्दै पर पन्छाएका तेरा प्रेमीहरूलाई म सुऱ्याउँछु+ र तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा ल्याउँछु+—