यर्मिया ५०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ ए धनुर्धारीहरू हो, दल बाँधेर आओ र बेबिलोनलाई चारैतिरबाट घेर, एउटै काँड बाँकी नरहनेगरि त्यसलाई आक्रमण गर।+ किनकि त्यसले यहोवाविरुद्ध पाप गरेकी छे।+
१४ ए धनुर्धारीहरू हो, दल बाँधेर आओ र बेबिलोनलाई चारैतिरबाट घेर, एउटै काँड बाँकी नरहनेगरि त्यसलाई आक्रमण गर।+ किनकि त्यसले यहोवाविरुद्ध पाप गरेकी छे।+