प्रकाश १७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि परमेश्वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ।+ तिनीहरूले आफ्नो साझा सोच पूरा गर्न आफ्नो राज्य तबसम्मको लागि त्यस जङ्गली जनावरलाई दिनेछन्,+ जबसम्म परमेश्वरले भन्नुभएको वचन पूरा हुँदैन।
१७ किनकि परमेश्वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ।+ तिनीहरूले आफ्नो साझा सोच पूरा गर्न आफ्नो राज्य तबसम्मको लागि त्यस जङ्गली जनावरलाई दिनेछन्,+ जबसम्म परमेश्वरले भन्नुभएको वचन पूरा हुँदैन।