प्रकाश १७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ सात वटा कचौरा+ लिएका सात स्वर्गदूतमध्ये एउटा आएर यसो भन्दै मसित कुरा गरे: “आऊ, धेरै पानीमाथि बस्ने त्यस महावेश्यामाथि+ भएको इन्साफ म तिमीलाई देखाउनेछु, प्रकाश १७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ ती स्वर्गदूतले मलाई भने: “तिमीले देखेका पानीहरू, जहाँ त्यो वेश्या बसिरहेकी छे, त्यसको अर्थ मानिस, भीड, राष्ट्र र भाषाहरू हो।+
१७ सात वटा कचौरा+ लिएका सात स्वर्गदूतमध्ये एउटा आएर यसो भन्दै मसित कुरा गरे: “आऊ, धेरै पानीमाथि बस्ने त्यस महावेश्यामाथि+ भएको इन्साफ म तिमीलाई देखाउनेछु,
१५ ती स्वर्गदूतले मलाई भने: “तिमीले देखेका पानीहरू, जहाँ त्यो वेश्या बसिरहेकी छे, त्यसको अर्थ मानिस, भीड, राष्ट्र र भाषाहरू हो।+