यसैया ४५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ म तिमीलाई अन्धकारमा राखिएकार गुप्त ठाउँमा लुकाइएका बहुमूल्य खजाना दिनेछु।+तब तिमीले म नै इस्राएलका परमेश्वर यहोवा हुँ भनेर जान्नेछौ,जसले तिम्रो नामै काढेर तिमीलाई बोलाएको छ।+ यर्मिया ५०:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ तिनीहरूका घोडाहरू र रथहरूलाई र बेबिलोनमा बस्ने विभिन्न देशका मानिसहरूलाई नाश गर्न तरबार आउँदै छ। तिनीहरू स्त्रीहरूजस्तै हुनेछन्।+ त्यो तरबारले गर्दा बेबिलोनको धनसम्पत्ति सबै लुटिनेछ।+
३ म तिमीलाई अन्धकारमा राखिएकार गुप्त ठाउँमा लुकाइएका बहुमूल्य खजाना दिनेछु।+तब तिमीले म नै इस्राएलका परमेश्वर यहोवा हुँ भनेर जान्नेछौ,जसले तिम्रो नामै काढेर तिमीलाई बोलाएको छ।+
३७ तिनीहरूका घोडाहरू र रथहरूलाई र बेबिलोनमा बस्ने विभिन्न देशका मानिसहरूलाई नाश गर्न तरबार आउँदै छ। तिनीहरू स्त्रीहरूजस्तै हुनेछन्।+ त्यो तरबारले गर्दा बेबिलोनको धनसम्पत्ति सबै लुटिनेछ।+