-
हबकुक २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ धिक्कार छ त्यसलाई, जसले बेइमानी गरेर आफ्नो घर भर्छ
अनि विपत्तिबाट जोगिन
आफ्नो गुँड अग्लो ठाउँमा बनाउँछ।
-
-
प्रकाश १८:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “साथै पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुन्छन् र शोक गर्छन् किनकि तिनीहरूको सारा मालसामान किन्ने कोही छैन १२ अर्थात् तिनीहरूको सुन, चाँदी, बहुमूल्य रत्न, मोती, उच्च कोटिको मलमल,* बैजनी कपडा, रेसमी कपडा र चहकिलो रातो रङ्गको कपडा; सुगन्धित काठबाट बनेका हरकिसिमका कुराहरू; हस्तिदन्तले बनेका हरकिसिमका चिजबिज अनि बहुमूल्य काठ, तामा, फलाम र सङ्गमर्मरका विभिन्न सरसामान।
-