-
यसैया ४४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनीहरूलाई साथ दिनेहरू पनि लाजमा पर्नेछन्,+
मूर्ति बनाउने कालिगडहरू त मानिस मात्र हुन्।
तिनीहरू सबै एकसाथ खडा होऊन्;
तिनीहरू सबै डरले काँप्नेछन् र लाजमा पर्नेछन्।
-