यर्मिया ५०:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ तिनीहरूका घोडाहरू र रथहरूलाई र बेबिलोनमा बस्ने विभिन्न देशका मानिसहरूलाई नाश गर्न तरबार आउँदै छ। तिनीहरू स्त्रीहरूजस्तै हुनेछन्।+ त्यो तरबारले गर्दा बेबिलोनको धनसम्पत्ति सबै लुटिनेछ।+
३७ तिनीहरूका घोडाहरू र रथहरूलाई र बेबिलोनमा बस्ने विभिन्न देशका मानिसहरूलाई नाश गर्न तरबार आउँदै छ। तिनीहरू स्त्रीहरूजस्तै हुनेछन्।+ त्यो तरबारले गर्दा बेबिलोनको धनसम्पत्ति सबै लुटिनेछ।+