यर्मिया २५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+ यर्मिया २५:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ उत्तरतिर नजिकका र टाढाका सबै राजालाई अनि पृथ्वीका बाँकी सबै राज्यलाई पालैपालो त्यस कचौराबाट पिउन लगाएँ। अन्तमा सेसाकका* राजाले+ त्यस कचौराबाट पिउनेछन्।
१७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+
२६ उत्तरतिर नजिकका र टाढाका सबै राजालाई अनि पृथ्वीका बाँकी सबै राज्यलाई पालैपालो त्यस कचौराबाट पिउन लगाएँ। अन्तमा सेसाकका* राजाले+ त्यस कचौराबाट पिउनेछन्।