यर्मिया ५०:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ फोस्रा कुरा गर्नेहरूलाई* काट्न तरबार आउँदै छ, त्यो देखेर तिनीहरू बौलाहा हुनेछन्। बेबिलोनका योद्धाहरूलाई काट्न तरबार आउँदै छ, त्यो देखेर तिनीहरू त्रसित हुनेछन्।+
३६ फोस्रा कुरा गर्नेहरूलाई* काट्न तरबार आउँदै छ, त्यो देखेर तिनीहरू बौलाहा हुनेछन्। बेबिलोनका योद्धाहरूलाई काट्न तरबार आउँदै छ, त्यो देखेर तिनीहरू त्रसित हुनेछन्।+