यर्मिया २५:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरू यस कचौराबाट पिओ, होसै हराउनेगरि पिओ, बान्ता गर र उठ्नै नसक्नेगरि लड।+ किनकि म तिमीहरूविरुद्ध तरबार पठाउँदै छु।”’
२७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरू यस कचौराबाट पिओ, होसै हराउनेगरि पिओ, बान्ता गर र उठ्नै नसक्नेगरि लड।+ किनकि म तिमीहरूविरुद्ध तरबार पठाउँदै छु।”’