हबकुक २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हेर! आगोमा भस्म भएर जाने कुराको लागि मानिसहरू मरिमेटी काम गर्छन्। जातिजातिका मानिसहरूले व्यर्थको कुराको लागि आफूलाई थकाउँछन्। के सेनाहरूका यहोवाले गर्दा नै त्यसो भएको होइन र?+
१३ हेर! आगोमा भस्म भएर जाने कुराको लागि मानिसहरू मरिमेटी काम गर्छन्। जातिजातिका मानिसहरूले व्यर्थको कुराको लागि आफूलाई थकाउँछन्। के सेनाहरूका यहोवाले गर्दा नै त्यसो भएको होइन र?+