२ राजा २३:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ राजा हुँदा यहोअहाज+ २३ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्।
३१ राजा हुँदा यहोअहाज+ २३ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्।