-
२ इतिहास ३६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ साथै उनले राजा नबुकद्नेजरको+ पनि विद्रोह गरे, जसले उनलाई परमेश्वरको नाममा कसम खान लगाएका थिए। उनी हठी नै भइरहे र उनले आफ्नो हृदय कठोर बनाए। उनी इस्राएलका परमेश्वर यहोवातर्फ फर्केर आउन मानेनन्।
-