-
१ राजा ७:४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ अनि कोइला राख्ने भाँडाहरू, साबेलहरू, कचौराहरू र सबै सरसामान, जुन टल्काइएका तामाले बनाइएका थिए। राजा सुलेमानले भनेअनुसारै हिरामले यहोवा परमेश्वरको भवनको निम्ति सबै सरसामान बनाएका थिए।
-