१ राजा ७:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० बाटाहरू, सलेदो निभाउने साधनहरू,+ कचौराहरू, प्यालाहरू+ र सलेदोदानीहरू।*+ यी सबै निखुर सुनले बनाइएका थिए; साथै भित्री कोठा अर्थात् महापवित्र कोठाको ढोकाको लागि+ र मन्दिरको* ढोकाको लागि+ सुनका कब्जाहरू।
५० बाटाहरू, सलेदो निभाउने साधनहरू,+ कचौराहरू, प्यालाहरू+ र सलेदोदानीहरू।*+ यी सबै निखुर सुनले बनाइएका थिए; साथै भित्री कोठा अर्थात् महापवित्र कोठाको ढोकाको लागि+ र मन्दिरको* ढोकाको लागि+ सुनका कब्जाहरू।