प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ मर्मतसम्भारको काम सकिनेबित्तिकै उनीहरूले बाँकी भएको पैसा लगेर राजा र यहोयादालाई दिए। तिनीहरूले त्यस पैसाले यहोवा परमेश्‍वरको भवनको लागि भाँडाकुँडा बनाए। साथै तिनीहरूले भवनको सेवामा र भेटी चढाउने काममा प्रयोग हुने भाँडाकुँडाका साथै प्यालाहरू अनि सुन र चाँदीका अरू भाँडाकुँडा बनाउन त्यो पैसा प्रयोग गरे।+ यहोयादा बाँचुन्जेल तिनीहरूले यहोवा परमेश्‍वरको भवनमा नियमित रूपमा अग्निभेटी चढाए।+

  • २ इतिहास ३६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ उनले साँचो परमेश्‍वरको भवनमा भएका साना, ठूला सबै भाँडाकुँडा बेबिलोन लगे। साथै उनले यहोवा परमेश्‍वरको भवनमा भएका बहुमूल्य चिजहरू अनि राजा र भारदारहरूका बहुमूल्य चिजहरू पनि लगे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने