-
१ राजा ७:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यो खड्कुँलोलाई १२ वटा साँढेमाथि अड्याइएको थियो।+ तीन वटा साँढे उत्तरतिर, तीन वटा पश्चिमतिर, तीन वटा दक्षिणतिर र तीन वटा पूर्वतिर फर्केका थिए। ती सबै साँढेको पछिल्तिरको भाग भित्रपट्टि फर्केको थियो। त्यस खड्कुँलोलाई ती साँढेहरूमाथि अड्याइएको थियो।
-