१ इतिहास ६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ अजर्याहबाट सिरायाह जन्मिए।+ सिरायाहबाट यहोजादाक जन्मिए।+ एज्रा ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यी घटनाहरू भएपछि फारसका राजा आर्टजारसेजको शासनकालमा+ एज्रा*+ बेबिलोनबाट फर्के। तिनी सिरायाहका+ छोरा थिए। सिरायाह अजर्याहका छोरा थिए। अजर्याह हिल्कियाहका+ छोरा थिए।
७ यी घटनाहरू भएपछि फारसका राजा आर्टजारसेजको शासनकालमा+ एज्रा*+ बेबिलोनबाट फर्के। तिनी सिरायाहका+ छोरा थिए। सिरायाह अजर्याहका छोरा थिए। अजर्याह हिल्कियाहका+ छोरा थिए।