इजकिएल २२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ एउटाले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो व्यवहार गर्छ+ भने अर्कोले आफ्नै बुहारीसित छाडा काम गरेर उसलाई बिटुलो पार्छ+ अनि अर्कोचाहिँ आफ्नै बुबाबाट जन्मिएकी बहिनीको इज्जत लुट्छ।+
११ एउटाले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो व्यवहार गर्छ+ भने अर्कोले आफ्नै बुहारीसित छाडा काम गरेर उसलाई बिटुलो पार्छ+ अनि अर्कोचाहिँ आफ्नै बुबाबाट जन्मिएकी बहिनीको इज्जत लुट्छ।+