प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मेरो करार भङ्‌ग गरेकोले तिमीहरूका शत्रुहरूलाई तिमीहरूमाथि तरबारले आक्रमण गर्न लगाउनेछु।+ तिमीहरू ज्यान जोगाउन सहरमा एकसाथ भेला भएर बस्यौ भने पनि म तिमीहरूमाझ महामारी पठाउनेछु+ र तिमीहरू आफ्नो शत्रुको हातमा पर्नेछौ।+

  • यर्मिया ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यहोवा घोषणा गर्नुहुन्छ, “तिनीहरूको यस्तो कुकर्मको लागि के म तिनीहरूलाई दोषी नठहराऊँ?

      यस्तो घिनलाग्दो काम गर्ने राष्ट्रसित के म बदला नलिऊँ?+

  • यर्मिया ४४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर तपाईँहरूले अति नै गर्नुभयो, तपाईँहरूको दुष्ट काम र घिनलाग्दा रीतिथिति यहोवालाई असह्‍य भयो। त्यसैकारण उहाँले तपाईँहरूको देशलाई तहसनहस पार्नुभयो। तपाईँहरूको देश श्रापित र निर्जन भयो अनि मानिसहरू त्यो ठाउँलाई देखेर डरले थरथर काँपे। आजसम्म पनि त्यस ठाउँको हालत त्यस्तै छ।+

  • नहुम १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्‍वर हुनुहुन्छ;

      यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+

      यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ;

      उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने