प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आमोस ८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तिमीहरू यसो भन्छौ, ‘औँसीको चाड कहिले सकिएला+ र हामीले अन्‍न बेच्न पाऔँला!

      विश्रामदिन*+ कहिले सकिएला र हाम्रो अन्‍न बिक्री होला!

      अनि हामी एपाको* नापलाई घटाउनेछौँ

      र शेकेलको* वजनलाई बढाउनेछौँ।

      हामी छलको तराजु चलाएर ठगी गर्नेछौँ।+

  • मिका ६:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मसित छलको तराजु र झोलाभरि बेइमानीको ढक छ भने

      के म निर्दोष* ठहरिन सकूँला?+

      १२ किनकि त्यहाँका धनी मानिसहरू हिंसा मच्चाउँछन्‌

      अनि त्यहाँका बासिन्दाहरू झूट बोल्छन्‌;+

      तिनीहरूको जिब्रो छली छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने