यसैया ३०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरू दर्शीहरूलाई यसो भन्छन्, ‘दर्शन* देख्न बन्द गर!’अनि भविष्यवक्ताहरूलाई यसो भन्छन्, ‘हामीलाई साँचो भविष्यवाणीहरू नसुनाओ!+बरु हाम्रो मन बहलाउने कुराहरू सुनाओ; भ्रममा पार्ने दर्शनहरू देख!+ युहन्ना ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ+ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए।
१० तिनीहरू दर्शीहरूलाई यसो भन्छन्, ‘दर्शन* देख्न बन्द गर!’अनि भविष्यवक्ताहरूलाई यसो भन्छन्, ‘हामीलाई साँचो भविष्यवाणीहरू नसुनाओ!+बरु हाम्रो मन बहलाउने कुराहरू सुनाओ; भ्रममा पार्ने दर्शनहरू देख!+
१९ अब यस आधारमा न्याय हुन्छ: संसारमा ज्योति आएको छ+ तर मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कामहरू दुष्ट थिए।