-
इजकिएल ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हिंसा बढेर दुष्ट्याइँको लौरो बनेको छ।+ अब तिनीहरू, तिनीहरूका धनसम्पत्ति, तिनीहरूका मानिसहरूको भीड, तिनीहरूको मानसम्मान केही पनि बाँकी रहनेछैन।
-