यर्मिया २०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसैले मैले यस्तो विचार गरेँ: “म अब उहाँबारे एक शब्द बोल्दिनँ, म उहाँको नाममा केही भन्दिनँ।”+ तर मलाई साह्रै छटपटी भयो, मेरो हड्डीभित्र आगो थुनिएझैँ भयो। त्यसलाई गुम्साएर राख्दा-राख्दा म थकित भएँ, म नबोली बस्नै सकिनँ।+
९ त्यसैले मैले यस्तो विचार गरेँ: “म अब उहाँबारे एक शब्द बोल्दिनँ, म उहाँको नाममा केही भन्दिनँ।”+ तर मलाई साह्रै छटपटी भयो, मेरो हड्डीभित्र आगो थुनिएझैँ भयो। त्यसलाई गुम्साएर राख्दा-राख्दा म थकित भएँ, म नबोली बस्नै सकिनँ।+