प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ८:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि भित्र पसेर हेर्दा मैले भित्तामा अनेक किसिमका घस्रने जन्तु र घिनलाग्दा पशुका आकृतिहरू+ अनि इस्राएलको घरानाको सबै खालका घिनलाग्दा मूर्तिहरूको*+ आकृति देखेँ; ती चारैतिर भित्ताभरि कुँदिएका थिए। ११ अनि ती सबैको अगाडि इस्राएलको घरानाका ७० जना नाइके उभिरहेका थिए। तिनीहरूसँगै सापानका छोरा याजन्याह+ पनि थिए। तिनीहरू सबैको हातमा धुपौरो थियो र धुपौरोबाट सुगन्धित धूपको धुवाँ बादलसरह उठिरहेको थियो।+

  • होसे ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ उनीहरूले* तिनीहरूलाई जति धेरै बोलाए,

      तिनीहरू उनीहरूबाट त्यति नै टाढा गए।+

      तिनीहरूले बाआलका मूर्तिहरूलाई बलि चढाउन छोडेनन्‌;+

      खोपिएका मूर्तिहरूलाई पनि बलि चढाइरहे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने