-
यर्मिया १५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिनीहरूका विधवाहरू समुद्रका बालुवाभन्दा धेरै हुनेछन्।
मध्यदिनमा त्यहाँका आमाहरू र बालबच्चालाई नाश गर्न म एक जना पठाउनेछु।
म अचानक तिनीहरूलाई नैराश्य र त्रासले छोप्नेछु।
-