-
१ समुएल ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यति मात्र होइन, परमेश्वरको सन्दुक कब्जा गरियो अनि एलिका दुई छोरा होप्नि र पिनहास पनि मारिए।+
-
-
यर्मिया २६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ किनकि तैँले यहोवाको नाममा यस्तो भविष्यवाणी गरिस्, ‘यो भवनको हालत सिलोको जस्तै हुनेछ, यो सहर नाश हुनेछ र एक जना पनि यसमा बसोबास गर्नेछैन।’” तब यहोवाको भवनमा आएका सबै मानिस यर्मियाको वरिपरि जम्मा भए।
-