विलाप २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ आफ्नो भयङ्कर रिसमा उहाँले इस्राएलका सबै सिङ भाँचिदिनुभएको छ।* शत्रुहरू आक्रमण गर्न आउँदा उहाँले आफ्नो दाहिने हात झिक्नुभएको छ;+ याकुबमाथि उहाँको रिस वरपरको सबै थोक भस्म पार्ने आगोसरि दन्केको छ।+
३ आफ्नो भयङ्कर रिसमा उहाँले इस्राएलका सबै सिङ भाँचिदिनुभएको छ।* शत्रुहरू आक्रमण गर्न आउँदा उहाँले आफ्नो दाहिने हात झिक्नुभएको छ;+ याकुबमाथि उहाँको रिस वरपरको सबै थोक भस्म पार्ने आगोसरि दन्केको छ।+