होसे २:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसपछि म उसको अङ्गुर बगान उसलाई फिर्ता दिनेछु,+ अनि आकोर बेँसीचाहिँ+ आशाको द्वार हुनेछ। जसरी जवानीमा उसले जवाफ दिने गर्थी, त्यसरी नै त्यहाँ उसले मलाई जवाफ दिनेछे, मिश्रबाट* निस्केर आएको दिनमा जस्तैगरि।’+
१५ त्यसपछि म उसको अङ्गुर बगान उसलाई फिर्ता दिनेछु,+ अनि आकोर बेँसीचाहिँ+ आशाको द्वार हुनेछ। जसरी जवानीमा उसले जवाफ दिने गर्थी, त्यसरी नै त्यहाँ उसले मलाई जवाफ दिनेछे, मिश्रबाट* निस्केर आएको दिनमा जस्तैगरि।’+