व्यवस्था २८:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अर्कै मानिसले तिमीसँग मगनी भएकी केटीको इज्जत लुट्नेछ। तिमीहरूले घर बनाउनेछौ तर त्यसमा बस्न पाउनेछैनौ।+ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ तर त्यसको फल टिप्न पाउनेछैनौ।+ सपन्याह १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनीहरूको धनसम्पत्ति लुटिनेछ र तिनीहरूका घरहरू तहसनहस हुनेछन्।+ तिनीहरूले घर बनाउनेछन् तर त्यसमा बस्न पाउनेछैनन्; तिनीहरूले अङ्गुर बगान लगाउनेछन् तर त्यसको मद्य पिउन पाउनेछैनन्।+
३० अर्कै मानिसले तिमीसँग मगनी भएकी केटीको इज्जत लुट्नेछ। तिमीहरूले घर बनाउनेछौ तर त्यसमा बस्न पाउनेछैनौ।+ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ तर त्यसको फल टिप्न पाउनेछैनौ।+
१३ तिनीहरूको धनसम्पत्ति लुटिनेछ र तिनीहरूका घरहरू तहसनहस हुनेछन्।+ तिनीहरूले घर बनाउनेछन् तर त्यसमा बस्न पाउनेछैनन्; तिनीहरूले अङ्गुर बगान लगाउनेछन् तर त्यसको मद्य पिउन पाउनेछैनन्।+