-
यर्मिया ३०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ किनकि यहोवा यसो भन्नुहुन्छ:
“तिम्रो चोट निको नहुने खालको छ।+
तिमी निको नै नहुनेगरि घाइते भएका छौ।
१३ तिम्रो पक्षमा खडा हुने कोही छैन।
तिम्रो घाउ कहिल्यै पुरिँदैन।
तिम्रो लागि कुनै उपचार छैन।
-