प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यसरी इस्राएलीहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब थियो, त्यही गरे। तिनीहरूले आफ्ना परमेश्‍वर यहोवालाई बिर्से अनि बाआल देवताहरूलाई+ र पवित्र खामाहरूलाई*+ पुजे।

  • १ समुएल १२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई यसरी पुकारे:+ ‘हामीले पाप गरेका छौँ + किनभने यहोवा परमेश्‍वरलाई त्यागेर हामीले बाआल देवताहरू+ र अस्तारोथका+ मूर्तिहरूलाई पुज्न थाल्यौँ। त्यसैले अब हामीलाई शत्रुहरूको हातबाट बचाउनुहोस्‌ र हामी तपाईँको उपासना गर्नेछौँ।’

  • होसे ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ उनीहरूले* तिनीहरूलाई जति धेरै बोलाए,

      तिनीहरू उनीहरूबाट त्यति नै टाढा गए।+

      तिनीहरूले बाआलका मूर्तिहरूलाई बलि चढाउन छोडेनन्‌;+

      खोपिएका मूर्तिहरूलाई पनि बलि चढाइरहे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने