विलाप ४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मानिसहरू तिनीहरूलाई यसो भन्छन्: “यहाँबाट गइहाल! तिमीहरू अशुद्ध छौ! गइहाल, गइहाल! हामीलाई नछोओ!” तिनीहरू घरबारविहीन भएका छन् र यताउता भौँतारिन्छन्। जातिजातिका मानिसहरूले यसो भनेका छन्: “तिनीहरूलाई अब हामीसँग बस्न नदेऔँ।*+ मिका २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० उठ, जाऊ! किनकि यो आरामसित बस्ने ठाउँ होइन। भूमि अशुद्ध भएकोले+ त्यो नाश हुनेछ, त्यसको नाश पीडादायी हुनेछ।+
१५ मानिसहरू तिनीहरूलाई यसो भन्छन्: “यहाँबाट गइहाल! तिमीहरू अशुद्ध छौ! गइहाल, गइहाल! हामीलाई नछोओ!” तिनीहरू घरबारविहीन भएका छन् र यताउता भौँतारिन्छन्। जातिजातिका मानिसहरूले यसो भनेका छन्: “तिनीहरूलाई अब हामीसँग बस्न नदेऔँ।*+
१० उठ, जाऊ! किनकि यो आरामसित बस्ने ठाउँ होइन। भूमि अशुद्ध भएकोले+ त्यो नाश हुनेछ, त्यसको नाश पीडादायी हुनेछ।+