प्रस्थान ३४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। भजन ८९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ धार्मिकता र न्याय तपाईँको सिंहासनको जग हो;+अटल प्रेम र वफादारी तपाईँसामु खडा रहन्छन्।+
६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।