-
व्यवस्था १:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१ यर्दन नजिकैको निर्जनभूमिमा छँदा मोसाले इस्राएलीहरूसँग कुरा गरे। यो निर्जनभूमि सुफको अगिल्तिर अनि पारान, तोफेल, लाबान, हजेरोथ र दिजाहाबको बीचमा पर्थ्यो।
-