-
२ इतिहास २८:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ अनि कष्टमा पर्दा राजा आहाजले यहोवा परमेश्वरलाई झनै विश्वासघात गरे। २३ तिनले दमिसकका देवताहरूको निम्ति बलि चढाउन थाले,+ जसका उपासकहरूले तिनलाई लडाइँमा हराएका थिए।+ तिनले यसो भने: “सिरियाका राजाहरूलाई तिनीहरूका देवताहरूले मदत गरिरहेका छन्, त्यसैले म पनि ती देवताहरूको निम्ति बलि चढाउँछु र ती देवताहरूले मलाई पनि मदत गर्नेछन्।”+ तर ती देवताहरूले गर्दा तिनको र पूरै इस्राएलको पतन भयो।
-