२ राजा २४:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ राजा हुँदा सिदकियाह २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्। १९ सिदकियाहले पनि यहोयाकिमले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+
१८ राजा हुँदा सिदकियाह २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्। १९ सिदकियाहले पनि यहोयाकिमले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+