यसैया ३०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरू दर्शीहरूलाई यसो भन्छन्, ‘दर्शन* देख्न बन्द गर!’अनि भविष्यवक्ताहरूलाई यसो भन्छन्, ‘हामीलाई साँचो भविष्यवाणीहरू नसुनाओ!+बरु हाम्रो मन बहलाउने कुराहरू सुनाओ; भ्रममा पार्ने दर्शनहरू देख!+ आमोस २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ ‘तर तिमीहरूले नाजिरीहरूलाई मद्य पिउन दिइरह्यौ+ र भविष्यवक्ताहरूलाई यस्तो आज्ञा दियौ: “भविष्यवाणी नगर!”+ आमोस ७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसैले अब यहोवा परमेश्वरको यो वचन सुन्नुहोस्: ‘तिमी भन्छौ, “इस्राएलको विरुद्धमा भविष्यवाणी नगर+ अनि इसहाकको घरानाको विरुद्धमा प्रचार नगर।”+
१० तिनीहरू दर्शीहरूलाई यसो भन्छन्, ‘दर्शन* देख्न बन्द गर!’अनि भविष्यवक्ताहरूलाई यसो भन्छन्, ‘हामीलाई साँचो भविष्यवाणीहरू नसुनाओ!+बरु हाम्रो मन बहलाउने कुराहरू सुनाओ; भ्रममा पार्ने दर्शनहरू देख!+
१२ ‘तर तिमीहरूले नाजिरीहरूलाई मद्य पिउन दिइरह्यौ+ र भविष्यवक्ताहरूलाई यस्तो आज्ञा दियौ: “भविष्यवाणी नगर!”+
१६ त्यसैले अब यहोवा परमेश्वरको यो वचन सुन्नुहोस्: ‘तिमी भन्छौ, “इस्राएलको विरुद्धमा भविष्यवाणी नगर+ अनि इसहाकको घरानाको विरुद्धमा प्रचार नगर।”+