यर्मिया १८:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ त्यसैले तिनीहरूका छोराहरूलाई अनिकालको सिकार बनाइदिनुहोस्। तिनीहरू तरबारले मारिऊन्।+ तिनीहरूका पत्नीहरूले छोराछोरीको वियोग सहनुपरोस् र विधवा हुनुपरोस्।+ तिनीहरूका पुरुषहरू घातक महामारीले मरून्। तिनीहरूका तन्नेरीहरू युद्धमा तरबारले काटिऊन्।+
२१ त्यसैले तिनीहरूका छोराहरूलाई अनिकालको सिकार बनाइदिनुहोस्। तिनीहरू तरबारले मारिऊन्।+ तिनीहरूका पत्नीहरूले छोराछोरीको वियोग सहनुपरोस् र विधवा हुनुपरोस्।+ तिनीहरूका पुरुषहरू घातक महामारीले मरून्। तिनीहरूका तन्नेरीहरू युद्धमा तरबारले काटिऊन्।+