यर्मिया ९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “तिमीहरू सबै आफ्नो छिमेकीदेखि होसियार बस अनि आफ्नै दाजुभाइलाई समेत भरोसा नगर। किनकि तिमीहरूका दाजुभाइ सबै धोकेबाज हुन्+ अनि तिमीहरूका सबै छिमेकीले एकअर्काको निन्दा गर्छन्।+
४ “तिमीहरू सबै आफ्नो छिमेकीदेखि होसियार बस अनि आफ्नै दाजुभाइलाई समेत भरोसा नगर। किनकि तिमीहरूका दाजुभाइ सबै धोकेबाज हुन्+ अनि तिमीहरूका सबै छिमेकीले एकअर्काको निन्दा गर्छन्।+