प्रस्थान १९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+ यसैया ४७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ म आफ्ना मानिसहरूदेखि क्रोधित भएँ।+मैले आफ्नो सम्पत्तिलाई अपवित्र हुन दिएँ+र तिनीहरूलाई तेरो हातमा सुम्पिएँ।+तर तैँले तिनीहरूलाई रतीभर दया देखाइनस्।+बूढापाकालाई समेत तैँले गह्रौँ जुवा बोकाइस्।+
५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+
६ म आफ्ना मानिसहरूदेखि क्रोधित भएँ।+मैले आफ्नो सम्पत्तिलाई अपवित्र हुन दिएँ+र तिनीहरूलाई तेरो हातमा सुम्पिएँ।+तर तैँले तिनीहरूलाई रतीभर दया देखाइनस्।+बूढापाकालाई समेत तैँले गह्रौँ जुवा बोकाइस्।+