विलाप २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हेर! सियोनकी छोरीलाई* यहोवाले कसरी आफ्नो रिसको बादलले ढाक्नुभएको छ! इस्राएलको सुन्दरतालाई उहाँले स्वर्गबाट तल पृथ्वीमा फ्याँक्नुभएको छ।+ आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानलाई बिर्सनुभएको छ।+
२ हेर! सियोनकी छोरीलाई* यहोवाले कसरी आफ्नो रिसको बादलले ढाक्नुभएको छ! इस्राएलको सुन्दरतालाई उहाँले स्वर्गबाट तल पृथ्वीमा फ्याँक्नुभएको छ।+ आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानलाई बिर्सनुभएको छ।+