प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसपछि यहोवा परमेश्‍वरले कल्दियाली,+ सिरियाली, मोआबी र अम्मोनी लुटेराहरू पठाउन थाल्नुभयो। आफ्ना भविष्यवक्‍ताहरूमार्फत भनेअनुसारै यहोवा परमेश्‍वरले यहुदालाई नाश गर्न लुटेराहरू पठाइरहनुभयो।+

  • इजकिएल १६:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ त्यसैले तैँले सन्तुष्ट पारिदिएका तेरा प्रेमीहरू सबैलाई र तैँले घृणा गर्ने सबैलाई म जम्मा गर्नेछु। तिनीहरू सबैलाई म तँविरुद्ध उठाउनेछु र तिनीहरूसामु तँलाई निर्वस्त्र पार्नेछु। तिनीहरूले तँलाई नाङ्‌गो देख्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने