प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अब सबै इस्राएलीलाई कर्मेल डाँडामा भेला गराउनुहोस्‌।+ बाआलका ४५० जना भविष्यवक्‍ता र पवित्र खामोलाई* पुज्ने ४०० जना भविष्यवक्‍ता,+ जो ईजेबेलको टेबुलमा खान्छन्‌, तिनीहरू सबैलाई पनि बोलाउनुहोस्‌।”

  • यर्मिया २३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “मैले सामरियाका+ भविष्यवक्‍ताहरूमा एउटा घिनलाग्दो कुरा देखेको छु।

      तिनीहरू बाआलको नाममा भविष्यवाणी गर्छन्‌

      र इस्राएलका मेरा मानिसहरूलाई बराल्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने