यर्मिया ९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म यरुसलेमलाई ढुङ्गाको थुप्रो+ र स्यालको ओडार बनाउनेछु,+ यहुदाका सहरहरूलाई म उजाड पार्नेछु र त्यहाँ कोही पनि बस्नेछैन।+ यर्मिया १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ हे मानिसहरू हो, सुन, एउटा खबर छ! उत्तरको देशबाट ढ्वाङढ्वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+ त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+
११ म यरुसलेमलाई ढुङ्गाको थुप्रो+ र स्यालको ओडार बनाउनेछु,+ यहुदाका सहरहरूलाई म उजाड पार्नेछु र त्यहाँ कोही पनि बस्नेछैन।+
२२ हे मानिसहरू हो, सुन, एउटा खबर छ! उत्तरको देशबाट ढ्वाङढ्वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+ त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+