-
लेवी २६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ म तिमीहरूलाई सजाय दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु; क्षयरोग र निस्लोट ज्वरोले तिमीहरूलाई सताउनेछ, जसले गर्दा तिमीहरूको आँखा धमिलो र शरीर शिथिल हुनेछ। तिमीहरूले बिउ छरे तापनि त्यसको उब्जनी खान पाउनेछैनौ किनकि शत्रुहरूले ती खाइदिनेछन्।+
-
-
मिका ६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिमीहरूले बिउ छर्नेछौ तर कटनी गर्न पाउनेछैनौ।
तिमीहरूले जैतुन कुल्चेर पेल्नेछौ तर त्यसको तेल उपभोग गर्न पाउनेछैनौ;
तिमीहरूले नयाँ मद्य बनाउनेछौ तर त्यो पिउन पाउनेछैनौ।+
-