यसैया २९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ छक्क पर अनि अचम्म मान।+केही पनि नदेख्नेगरि अन्धा होओ।+तिनीहरू मात्तिएका छन् तर रक्सीले होइन।तिनीहरू लर्खराएका छन् तर रक्सीको मात लागेर होइन। यसैया ५१:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ ए यरुसलेम, जाग! खडा होऊ!+तिमीले यहोवाको हातबाट उहाँको क्रोधको प्याला लिएर पियौ।तिमीले त्यो स्वाट्टै पाऱ्यौ।मात लगाउने त्यो प्याला तिमीले रित्यायौ।+ यर्मिया २५:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरू यस कचौराबाट पिओ, होसै हराउनेगरि पिओ, बान्ता गर र उठ्नै नसक्नेगरि लड।+ किनकि म तिमीहरूविरुद्ध तरबार पठाउँदै छु।”’
९ छक्क पर अनि अचम्म मान।+केही पनि नदेख्नेगरि अन्धा होओ।+तिनीहरू मात्तिएका छन् तर रक्सीले होइन।तिनीहरू लर्खराएका छन् तर रक्सीको मात लागेर होइन।
१७ ए यरुसलेम, जाग! खडा होऊ!+तिमीले यहोवाको हातबाट उहाँको क्रोधको प्याला लिएर पियौ।तिमीले त्यो स्वाट्टै पाऱ्यौ।मात लगाउने त्यो प्याला तिमीले रित्यायौ।+
२७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरू यस कचौराबाट पिओ, होसै हराउनेगरि पिओ, बान्ता गर र उठ्नै नसक्नेगरि लड।+ किनकि म तिमीहरूविरुद्ध तरबार पठाउँदै छु।”’